sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५% सम्मको छुट

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सिद्धार्थ बैंक र काभ्रेको मिरावेल रिसोर्ट एन्ड होटेलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

 

 

यो पनि पढ्नुहोस्