sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार  सुनको मूल्य घटेको छ । १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार २ सय  रुपैयाँले घटेर १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आइतबार चाँदीको मूल्य ४५ रुपैयाँले घटेर १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्