sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँ

२१ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय  रुपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँले बढेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्