sevenstartv.com १४ असार २०८३, आइतवार

तातो भात र तात्तिएको सरकार

२७ वैशाख २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं। खोला किनारमा बस्दै आएको छाप्रो डोजरले भत्काएपछि अलपत्र परेका हजुरबा गालामा हात राखेर रेडियो सुनिरहेका छन् । उमेरले सत्तरी काटेको छैन, अनुहारमा सय नाघेको चिन्ता छ ।

‘सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चको आदेश’ रेडियो समाचार सुनेर हजुरबा झसंग भए । 

यो पनि पढ्नुहोस्