sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, बिहीबार चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्