सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ७ सय ५५रुपैयाँमा कारोबार भएको छ ।

.gif)