sevenstartv.com १ जेठ २०८३, शुक्रवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

१२ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा उक्त आदेश गरेको हो ।

उनलाई गैरकानुनीरुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् । 

सम्बन्धित समाचार