sevenstartv.com १३ असार २०८३, शनिवार

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

२० भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार  २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको छापावाला सुन आज २ हजार ५ सय रुपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, आज चाँदी मूल्य १० रुपैयाँ बढेर २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्