sevenstartv.com ५ पुष २०८२, शनिवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२९ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै, आइतबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर को २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्