sevenstartv.com ५ पुष २०८२, शनिवार

नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलङ्का फुटबलको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

 काठमाडौं ।  श्रीलङ्कन फुटबल सङ्घले सामाजिक सञ्जालमार्फत एसिया कप प्लेअफका लागि उनलाई नियुक्त गरेको जानकारी दिएको हो ।
अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुर्‍याएका थिए ।

उनलाई कतार आइस्पारीको सहयोगमा प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । श्रीलङ्काले एसिया कपको प्लेअफ आउँदो सेप्टेम्बर ५ र १० तारिखमा कम्बोडियासँग खेल्दैछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्