sevenstartv.com ५ पुष २०८२, शनिवार

पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु

१८ असार २०८२, बुधवार स्टार संवाददाता

धनगढी । धनगढीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका-१२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भए पनि अस्पतालमा चिकित्सकले परीक्षण गरेर शिद्धार्थलाई मृत घोषणा गरेका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्