sevenstartv.com ५ पुष २०८२, शनिवार

वाह्य ऋण पुँजी निर्माणमा खर्च गरिनेछ : अर्थमन्त्री पौडेल

१४ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । 

शनिबार प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताएका हुन् । 

उनकाअनुसार वाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्