सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ९७ हजार १ सय रुपैयाँ
काठमाडौं । शक्रबार सुनको मूल्य बढेको छ ।
बिहीबार १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार २ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार कारोबार भएको छ ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)