sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कांग्रेस भातृ संगठनको अधिवेशन छिटै हुन्छ : श्याम घिमिरे

१९ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठनको अधिवेशन नभएको वर्षौ हुँदा सम्म पनि पार्टी नेतृत्वले टिका प्रथामा राखेको विरोध भइरहेको अवस्थामा फेरी केही महिना म्याद थप गरेर पार्टी नेतृत्वको निगरानीमा दशैँ भित्रमा अधिवेशन सम्पन्न गर्ने गरी समय थप गर्ने कांग्रेस नेता एवं मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् । 

तरुण दल ने.वि.संघ महिला संघ लगाएत भातृ संघको अधिवेशन नभएका कारण संगठनमा देखीएको उदासिनताले लोकतान्त्रीक पार्टी कांग्रेसलाई ठुलो क्षती भएको कांग्रेस नेताहरुबीच नै चार्चा चल्न थालेको छ । कांग्रेस एक नेताले भने दशैँ अगि भातृ संगठनको अधिवेशन हुनेमा कार्यकर्ताहरु नै ससंकित छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्