लाइन्स क्लब इन्टरनेशनलले अन्तर्राष्ट्रियस्तरको लाइन्स भलिबल प्रतियोगिता आयोजना गर्दै
काठमाडौं । लाइन्स क्लब इन्टरनेशनलले पोखरामा अन्तर्राष्ट्रियस्तरको लाइन्स भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
लाइन्स इन्टरनेशनलले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पोखरामा यही चैत २२ गतेसम्म हुने प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
लाइन्स इन्टरनेशनल स्थापनाको अन्तर्राष्ट्रियस्तरमा १०७ र नेपालमा ५३ वर्ष पूरा भएको अवसरमा लायन्स भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

.gif)