sevenstartv.com १७ असार २०८३, बुधवार

प्रतिनिधिसभा बैठक २ बजेलाई सर्‍यो

१४ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ । 

सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्ने भएको हो । 

प्रतिपक्षले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान छाडेको छैन ।