यू-१९ महिला विश्वकप : स्कटल्यान्डविरूद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी यू-१९ टी २० महिला विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ ।
टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् । नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो ।
आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ ।

.gif)