sevenstartv.com १७ असार २०८३, बुधवार

मुगुमा भूकम्पको धक्का

१९ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ८ बजेर ३ मिनेटमा ४।४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्