सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)