सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ४९ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै सोमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)