sevenstartv.com १ पुष २०८२, मङ्गलवार

निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु

२१ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

हेटौंडा । निर्माणाधीन तराई(काठमाडौं द्रुतमार्ग ९फास्ट ट्रयाक० मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बकैया गाउँपालिका– ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो ।

हात्तीसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


कार्यालयका अनुसार दुर्घटनामा टिपर चालक सानु लोको मृत्यु भएको हो 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्