बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य १५ रूपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

.gif)