sevenstartv.com १७ असार २०८३, बुधवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२७ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।