sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

देशभर चार लेनको कालोपत्रे सडक २२८‍.५ किलोमिटर पुग्यो

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । पहिलो त्रैमासिक अवधिमा चार लेन सडक ५.५ किलोमिटर कालोपत्रे गरिएको छ । सरकारले चार लेन सडक निर्माण गर्ने १२० किलोमिटर वार्षिक लक्ष्य लिएकोमा तीन महिनामा ५.५ किलोमिटर चार लेन सडक कालोपत्रे गरेको हो ।

यससँगै देशभर कालोपत्रे गरिएको चार लेन सडक २२८.५ किलोमिटर पुगेको छ । देशैभर चारलेनको सडक ३४३ किलोमिटर रहेकोमा अब लक्ष्य भेट्न ११४.५ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्