sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

१८ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।

अमेरिकी डलरको खरिद दर एक सय  एक सय ३४ रुपैयाँ ६ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६६ पैसा  रहेको छ । युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ २ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ६६ पैसा र बिक्री दर १७६ रुपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्