sevenstartv.com १६ असार २०८३, मङ्गलवार

हवाइ भाडा बढी लिएकोप्रति कांग्रेस उपभोक्ता विभागको ध्यान आकर्षण

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडाैं । निजी क्षेत्रको वायु सेवा कम्पनिहरुले बढी भाडा लिएकोप्रति नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको ध्यान आकर्षण भएकाे छ । देशमा आएको बाढी पहिरोले नेपालि जनता अत्यन्त पिडामा छन् ।

यस्तो विषम परिस्थितिमा जनजिवन सहज बनाउनु र जनतालाई राहत दिनको सट्टा निजी क्षेत्रको वायु सेवा कम्पनिहरुले सबिको मूल्य भन्दा दोब्बर तेब्बर भाडा लिएर दुख दिने काम भएको  उपभोक्ता विभागले जनाएकाे छ । 

नागरिकको जनजिवन सहज बनाउन र सुशासनको अनुभुति गराउने काम सरकारको हो । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्