sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'बढेको हवाई भाडा घटाएरै छाड्छु'

१४ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् । दशैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरुलाई अनुरोध गरेको स्मरण गराउदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्