sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कोशीमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिँदै

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस भुपेन्द्र राई नेतृत्व सरकारमा सहभागी हुने भएको छ ।

शुक्रबार बिहान ९ बजे कांग्रेसका तीन मन्त्री तथा एक राज्यमन्त्रीले सथप लिँदैछन् । कांग्रेसका चारजनालाई समेटेर मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार विस्तार गर्न लागेका हुन् ।  

कांग्रेसका कोशी प्रदेश महामन्त्री राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । उनले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन् । खगेनसिंह हाङ्गा उद्योग कृषि तथा सहाकारी तथा सदानन्द मण्डल  पर्यटन, वन, वातावरणमन्त्री बन्ने छन् । 

भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् । शेखर कोइराला पक्षले दुई मन्त्री पाउनुपर्ने अडान राखे पनि अहिलेसम्म नाम दिएको छैन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्