sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, बिहीबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्