बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, मंगबलार चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)