खुला महिला भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई
काठमाडाैं । अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुलिस क्लबले उपाधि जितेको छ ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफ...
