रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा, केन्द्री...
