विपिन जोशीको शव सोमबार नेपाल ल्याइने
काठमाडौं । कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइँने भएको छ । उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका &...
