स्टार अपडेट्स्
सहारा खेलकुद महोत्सव : फलेबास र दमेक भिड्दै
काठमाडौं । बागलुङको कुश्मीसेरामा सञ्चालित सहारा खेलकुद महोत्सव अन्तरगत भएको भलिबल प्रतियोगितामा उपाधीकोलागि फलेबास र जैमिनी नगरपालिका ३ दमेक भिड्ने भएका छन् ।
सोमबार सम्पन्न सेमिफाइनल खेलमा फलेबासले रायडाँडालाई ३–० स...



