sevenstartv.com २ जेठ २०८३, शनिवार

दुर्गा प्रसाईं पक्राउ

५ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । 

पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।


 

सम्बन्धित समाचार