स्टार अपडेट्स्
सिरहामा बम बिस्फोट
काठमाडौं । सिरहामा एक ल फर्ममा बम बिस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्ममा बुधबार बम बिस्फोट भएको सिरहा प्रहरीले जनाएको छ ।
जिल्ला अदालत अगाडि रहेको ल फर्ममा आज साँझ करिब ५ बजे बम विस्फोट भएको बताइएको...



