राजनीति
मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन
काठमाडौं । मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ ।
भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो । तर, यस सम...



