राजनीति
गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
अर्थशास्त्री डा. पौडेल मंगलबार नेपा...



