sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । 

मंगलबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन भएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल यु...