राजनीति
०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।
कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति-६ प्रदेश ‘क’ काठमाडौंको सम्मेलन तथा प्रशिक्षण कार्यक्र...



