sevenstartv.com ९ कार्तिक २०८३, सोमवार

राजनीति

मलाई अपमान गर्नुस् सहन्छु तर शहीदको बलिदान र संविधानप्रतिको अपमान सह्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् । उनले ‘संविधानको अपमान, लोकतन...