राजनीति
कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्छ : श्रममन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताएका छन् ।
बिहीबार ललितपुरमा हामी एप सार्वजनिक कार्यक्रममा उनले छोटो समयमा नै कोरियाले...



