राजनीति
आगामी असोज १ र २ गते इप्पानले पावर समिट २०२५ आयोजना गर्ने
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आगामी असोजमा पावर समिट २०२५ आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आगामी असोजमा अन्तर्राष्टिय स्तरको कार्यक्रमको रुपमा परिचित पावर समिट, २...
