राजनीति
मुलुकमा शान्ती सुरक्षा, सुशासन र विधिको शासन कायम गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिवद्ध रहेको बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजित शिर्षकमाथि सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै गृह...
