sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

राजनीति

रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध साधेको छैनः डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन्।

नेपाल प्रेस युनियन पर्सा शाखाले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै सरकारको नभ...