sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने तय भएको छ। 

बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको...