sevenstartv.com २ जेठ २०८३, शनिवार

काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

२ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएका हुन् । 

उनले भने ‘मैले राजीनामा दिइसकेको छु । ४ गतेबाट मात्रै लागु हुनेछ ।’ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् । 

उनी काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा छन्  ।

सम्बन्धित समाचार