सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय रुपैँयाले बढेर
२ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चादीको मूल्य २० रुपैँयाले बढेर ३ हजार २ सय २० रुपैँयामा कारोबार भएको छ ।

.gif)