sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

३ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ८ सय रुपैँयाले बढेर २ लाख ४२ हजार ३ सय रुपैँयामा कारोबार भएको छ । 

चाँदीको मूल्य प्रतितोला १४० रुपैयाँले बढेर ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्