sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्